आज १५औं राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । नेपालमा आज १५औं राष्ट्रिय धान दिवस मनाईँदै छ । यो वर्ष, राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको सम्वृद्धि’ राखिएको छ । हरेक वर्ष असार १५ गतेलाई धान दिवसको रुपमा मनाउने गरिएको छ । अर्को तर्फ यो दिनलाई दही च्यूरा खाने दिनका रुपमा पनि मनाउने गरिन्छ । किसानलाई धान उत्पादनतर्फ प्रेरित गर्न … Continue reading आज १५औं राष्ट्रिय धान दिवस मनाइँदै